बि.स्टार फिल्मस् प्रा.लीले आयोजना गरेको ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ बुधवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा भव्य रुपमा सम्पन्न भएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा भिडियो सम्पादक प्रकाश तुलाध…