खाना छैन सुतकेरी भएपनि भोकै सुत्छु ॥ बच्चालाई दुध पुग्दैन रातभरी रोहि रहन्छे ॥




धेरै दुःख लाग्छ जब एक आमाले छोरी पाएको निँहुमा श्रीमान र घरपरीवारबाट यातना सहनु पर्छ । काठमाण्डैकै एउटा कुनाको कोठामा सान्ति खत्री ३ वटा छोरी लिएर बसेकि छिन् । आज उनलाई छोरी पाएको निहुँमा श्रीमानले छाडेर गएका छन् । उनको कोठामा हामी पुग्दा २१ दिने सानो छोरी २ दिनलाई जति पुग्ने चामल, खालि सिलिन्डर र रित्तो भाँडाहरु मात्र थिए । बिहान आमालाई खाना पुग्दैन भनेर २ छोरीहरु भोकै विद्यालय गएका रहेछन् । शान्तिलाई भरै के खाने भन्दापनि अहिले केही खान पाए हुन्थयो भन्ने कुराले सधै पिरोल्दो रहेछ । सुत्केरी शरीर र भोको पेट, सुन्दै नमिठो लाग्छ । उनको त्यो दुःखको गहिराहि त हामीले महसुस गर्न सक्दैनौ तर उनको आँखामा आँशु यतिपनि सुकेका थिएनन् । काखको दुःधे छोरीले आमाले कहिले खान पाउलि र मैलेपनि पेट भरी दुध खान पाउने हो भनि दिन गन्दै गरेकि होली । सबैले सकेको सहयोग गर्नु होला । अबको कुराकानीमा उहि मन बहादुरले छाडेको अभागी श्रीमतीसंगको कुराकानी हेर्नुहोला । 


भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ॥


Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

1 Comments

  1. Slot machine casino【WG】blackjack【WG】casinomod
    Slot 정읍 출장안마 machine 여수 출장마사지 casino【WG】blackjack【WG】casinomod casino mobile【WG】casino mobile casino mobile【WG】blackjack mobile 안동 출장마사지 casino 논산 출장샵 android mobile 울산광역 출장마사지 app

    ReplyDelete
Previous Post Next Post