सामाजीक अभियान्ता गिभिना मगरकाे आमाको सडक दुर्घटनामा परी मृत्यु । गिभिना यहि मंसिर ८ गते धरानका किरन लिम्बुसंग बैवाहिक जिवनमा बाँधिएकि थिईन ।