जिवन कथा

5/block/random

होमपेज

4/sgrid/recent

Report Abuse

Find Us On Facebook

Advertisement

Ads

Featured Video

Video Example

Subscribe Us

कथा

5/block/recent

मेरो कथा

5/block/My Story

Contact form

Contact Us

Name

Email *

Message *

Followers

Labels

Smart Nepal Pvt. Ltd.

Smart Nepal Pvt. Ltd.
smartnepaltv@gmail.com

Footer Copyright

Design by - Blogger Templates | Distributed by CopyBloggerThemes.com

About Us

This website is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Breaking News

Top Post Ad

Below Post Ad

Popular Posts

चियापान

Featured Section

Skip to main content

काले के के बोल्यो बोल्यो मलाई बिस्तराले पोल्यो गीत बिवादमा आएपछि शान्ति श्री ले मागिन माफि ।

 तिज गीत भनेर बजारभरी छरपस्ट अस्लिल गीतहरु आएको छन् । अरुले जे जस्तो गीत गाए बनाएपनि शान्ति श्री बाट दर्शकहरुले यस्तो आशा सायद गरेका थिएनन् होला । किन कि शान्ती श्री अहिलेका लोक दोहोरी गायक गायीकाहरुको अग्र स्थानमा पर्छिन । उनिलाईनै हेरेर नयाँ पुस्ताले यस क्षेत्रमा पाहिला टेक्ने र कसरी टेक्ने अनि के गाउने के नगाउने र कसरी गाउने भनेर उदाहरण को रुपमा लिन्छन् ।



गीतमा भएका शब्दको एकै छिन चर्चा गरौ ।

मध्य रातमा एक्लै उनका कुरा बेग्लै । के भो माया के भो मलाई उथल पुथल भयो । ध्यानै कता गयो गयो । काले के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो । शब्द दोहोरो अर्थ लाग्ने भएपनि यस गीतमा निर्माण गरीएको भिडियो भने परीवार बसेर हेर्नै नसकिने छ । तिजको मुखमा आएर तिजलाई लक्षित गरेर तिज गीत जसरी यस्तो गीत ल्याउदापनि गीत संगीतका संस्थाहरु  विज्ञप्ति मात्र निकालेर बस्छन् ।


यसरी अहिले बजारमा आएका तीज गीत विशेष भनी निकालिएका  गीतहरूको चौतर्फी  आलोचन, नकारात्मक टिकाटिप्पणी आईरहदै गर्दा आज शान्ति श्रीले फेसबुकमा स्टाटस सहित एउटा पत्रमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाललाई  दर्शक प्रति र प्रतिष्ठान प्रति आँच पुग्न गएकोमा क्षमाप्रार्थी छु  भनि क्षमायचना मागेकि छिन् ।


उनी लेख्छिन्  आदरणीय गीत संगीतप्रेमी  दर्शक तथा श्रोता वर्गमा म गायीका शान्तिश्री परियारको तर्फबाट हार्दिक नमस्कार गर्दछु ।  गीत गायनको १४ वर्षे यात्रामा करिब २००० भन्दा बढी गीतहरू मार्फत हजुरहरू समक्ष विभिन्न संदेश तथा मनोरंजन पस्किसक्की छु । 


गीत गायनको क्रममा हरी गिरी विमार्सी युटुटब च्यानलबाट मिति २०८१ श्रावण ११ गते प्रसारित बिस्ताराले पोल्यो भन्ने गीत भन्ने गीतमा मेरो आवाज रहेको छ । सो गीत तीज विशेष लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभएता पनि उक्त गीतको भिडियोको केही दृश्यहरुको कारण  दर्शक श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको छ र सोही कारण सामाजिक सञ्जालहरुमा धेरै नकारात्मक टिकाटिप्पणी आईरहेको हुँदा


म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मा संग सम्बन्धित गीतले प्रतिष्ठानको प्रति र आदरणीय शुभचिन्तकहरु प्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्राथि छु । साथै आगामी दिनमा सब्दा संगीत छनोट गरी गाउने बाचा गर्दछु । यस बीचमा हजुरहरुले मा प्रति देखाउनु भएको सदासयता माया तथा शुभचिन्ता प्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

 

हुन त शान्ति श्री ले गीत गाएकि मात्र हुन  तर दर्शकहरुले गीतहरु जस्ले गायो उसैले शब्द भर्ने हो भनेर सोच्छन र सबै गाली एकै व्यत्तिलाई थुपार्छन तर यो भनि रहँदा राम्रो हुँदापनि त गायक गायीकाहरुलाई नै सबैले वाहावाहि दिन्छन श्रोता तथा दर्शकहरुले । अघिल्लो वर्ष शान्ति श्रीको तिज गीत थियो छैनन् नि साईली हाम्रा नि कम को घुमउरो जुँगा मेरो प्रियतमको अरेलि काँडौ ले मलाई च्वास्सै च्वास्सै । जो वर्षको सर्वाधिक चर्चामा आउनपनि सफल भएको थियो ।


 यो सालपनि शान्ति श्री ले गाएकि तिज लक्षित गीतहरुमा

छड्के तरबार, कालि पसम कि आमा डोरी कसम्की,  झुम्का हरायो,थोरै थोरै लागेको छ लाज जस्ता गीत उतकृष्ट गीतहरु हुन । तर यसैसंग आएको बिस्तराले पोल्यो अहँ शान्तिको आवाजमा यसरी अशान्ति फैलाउने गीत पटक्कै सुहाएन । पहिले गल्ति गर्ने अनि माफि माग्ने उनलाई यो सोभा दिँईदैन । शान्ति श्री नेपाली संगीत क्षेत्रमा भर्खरै आएकि केटाकेटि गाईका होईनन् । पैसाको लागी अरुले जे दियो त्यो गाउने, शब्दको ख्याल नगर्ने र बिवादमा परेपछि माफि मागे जसरी निवेदन फेसबुकमा पोष्ट गर्नुले उनको अहिले सम्मको योगदानको मुल्यता घटाउँदै गएको महशुस गराउँछ । 


उनी जतिको आवाज र परिश्रमी गायीका यस क्षेत्रले फेरी पाउँछ पाउँदैन त्यो भविस्यको कुरा हो तर शान्ति यस गीतमा नराम्रोसंग चुकिन । सफल्ता भनेको यस्तो शब्द हो जसले परिश्रमको सहि मुल्य दिन्छ तर कोहि यस्ता हुन्छन जो सफल भएपछि आफुले गरेका सारा परिश्रम छण भरमै भुलेर आफुनै सर्वै सर्वो हो भनेर सोच्छन । के शान्तिलाई उनकै सफल्ताले पोलेकै हो त ? 


दर्शक शुभचिन्तक भनेका बेग जस्तै हुन आज वाहावाहि गरेर जुरुकै उचाले भनेर ढुक्क नहुनुहोस जुन दिन दर्शक शुभचिन्तकहरुको मन दुख्छ नि हो त्यो बेला हजुरकै प्रियहरुले नराम्रोसंग पछार्नेछन् । साँचैनै शान्तिको आवाजमा बेगलाई जादु छ जसले गर्दा धेरै संगीतका पारखीहरुले उनलाई नसुनि दिन काटदैनन् तर दर्शक तथा शुभचिन्तकहरुले दिएको ऋण कसरी पो तिर्दै छिन् त । त्यसैले बेलैमा होस पुय्राउने पो हो कि ?

Link: https://www.facebook.com/smarttvnepal79/videos/475738621742584

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Comments