जिवन कथा

5/block/random

होमपेज

4/sgrid/recent

Report Abuse

Find Us On Facebook

Advertisement

Ads

Featured Video

Video Example

Subscribe Us

कथा

5/block/recent

मेरो कथा

5/block/My Story

Contact form

Contact Us

Name

Email *

Message *

Followers

Labels

Smart Nepal Pvt. Ltd.

Smart Nepal Pvt. Ltd.
smartnepaltv@gmail.com

Footer Copyright

Design by - Blogger Templates | Distributed by CopyBloggerThemes.com

About Us

This website is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Breaking News

Top Post Ad

Below Post Ad

Popular Posts

चियापान

Featured Section

Skip to main content

बाहिरियो मधु क्षेत्रीको गोप्य दोस्रो विवाहको तस्बिर ।

 गायिका मधु क्षेत्रीको पारिवारिक विवादलाई लिएर दर्शक तथा शुभचिन्तक हरु २ भागमा विभाजीत भएका छन् । केही दिन अगाडि सम्म tiktok live मा आएर वर्तमान श्रीमान सुरेश खड्काले गरेको हिंसामा गायिका मधु विचाराको पात्र बनेकी थिन । त्यतिन्जेल सम्म श्रीमान सुरेशबाट केही पनि प्रतिक्रिया आएको थिएन  तर २ दिन अघि बाट सुरेश खड्का नामक tiktok id बाट गायिका मधुको विपक्षमा निरन्तर रूपमा प्रहार भईरहेको छ । झट्ट हेर्दा उनको अहिलेको श्रीमान सुरेश खड्का कै id जस्तो देखिए पनि यसको यथेष्ट प्रमाण भने छैन । त्यही पोस्टबाट गायिका मधुको गोप्य रूपमा भएको विवाहको तस्बिर सार्वजनिक भएको हो जसलाई फेरि मधुले tiktok live नै स्वीकारेकी पनि छिन् । मधु भन्छिन् छोरीको document पूरा गर्नको लागि मात्रै नक्कली विवाह गरेकी हुँ उक्त विवाह को विभिन्न तस्बिरहरू यति बेला छताछुल्ल भएको छ । मधुको विषयमा चुप बसेका केही शुभचिन्तकहरूले पनि अहिले उनको नैतिकता माथि प्रश्न चिन्न उठाइरहेका छन् ।  सुरेशले लेखेका पोस्टहरुमा अधिकांश मधुलाई गालीको वर्षात भईरहेको छ भने सुरेश पनि अन्याएका परेको जिकिर गरेका छन् । उक्त  tiktok id मा पहिलो पोस्ट मायाको नाटक सोझोपनको को फाइदा उठायौं ठिकै छ भनेर सुरुवात गरे पश्चात निरन्तर रुपमा पोस्टहरु आईरहेका छन् । आउनुहोस उनको स्टाटस सरसर्ती पढौं


आज सम्म म लगायत मेरो बुढा बुढि भाको बा आमालाई यथार्थ थाहा नपाई नराम्रो भनिदिनुहुने जतिलाई धेरै धन्यवाद । यस्तो घटना तपाईहरुको आफन्त कसै‌लाई नपरोस । झुटको खेती गोहिको आँशु कति दिन टिक्ला ?


मेरो बा आमा माथि त्यत्रो झुठो आरोप लगाउँदा मेरोनि बाबा आमा छन् भन्ने भुल्यौ है । पैतलामा राख्नु पर्ने तिमीलाई टाउको मा राख्नु हाम्रो नै गल्ति थियो । जे जति आरोप लगाउनु थियो म माथि लाको भए मलाईनै मारेको भएपनि हुन्थयो नि । तिमी १ को कारणले हाम्रो यती सुन्दर परिवार तहसनहस भयो । ईज्जत माटोमा मिलाईदियौ । 


हजुरहरुको मधु रोएर भनेको सबै कुरा सहि थियो भने मधुलाई बोकेर हिडेको रानि दिदि र ठूली ले बिच बाटोमा किन छाडे । मधुको लागी ठूलीले हालेको सबै भिडियो किन प्राईभेट गरीयो । रानीलेपनि आफै मिल्नु भनि किन पछाडि हटेको । कुरा टुङ्गोमा नपुय्राई ?

हतारको निर्णयले अहिले फुर्सदमा पछुताउनु सिवाय केहि रहेन । यहाँ सम्म आउनलाई मायाको नाटक गर्नु पर्थयो र ? सिधै भनेको भए मानवताको नाताले नक्कलि बिहे गरेर नि ल्याई दिन्थे । तिमी यहि जालि छौ बहूरुपि छौ भन्ने म सोजोलाई के थाहा ? जुन मेरो बाबालाई छोरी समात्यो भनेर आरोप लगायौ विस्वास गर्न सक्नु हुन्छ ?


वृद्ध बा आमाको सेवा गर्नेलाई नोकर भन्दा रहेछन् । हो म नोकरनै सहि तिमी पो माहा रानी पय्रो । झुटको खेती सकियो भने दिपावली मनाउनु । मेरो कारणले यो उमेर मा यति ठूलो बज्रपात पारिदिए हजुरहरुको बुढेसकालमा साहारा हुन्छ होला भनेर बुहारी लेको थिए । उसको नियत यस्तो घटिया थियो भनेर मलाई के थाहा । माफ गरीदिनु है बाबा ।

रुँदै गरेको छोरी मान्छे र हास्दै गरेको छोरो मान्छेको विश्वास नगर्नु छोरी मान्छे गल्ती लुकाउन रुन्छन् अनि छोरा मान्छे पीडा लुकाउन हाँस्छौ ।


दोश्रो बिहे उहाको एकदम सक्कली थियो। एकदम सोझो थकाली परिवारमा बिहे गर्नु भएको थियो, उहाको देखाउने र चपाउने दाँत फरक फरक छन्, ९५% झुट र ५% मात्र सही बोल्नु हुन्छ । 


पेपर work  हेर्नु होस् नक्कली बिहे झुट नी हद सम्म बोल्नुपर्छ भोली मुख देखाउने ठाउँ होस् । नक्कली बिहेमा ५/६ तोला सुन दिन्छन् हो हजुरहरुको तिर अनि Divorce  गर्दा १० लाख डिमान्ड हुन्छ । 


यो उमेरमा मेरो बाबा ले उहाको छोरी समात्न जानु भयो होला अरू आरोप लगाउनु ठीक हो तर यो त महापाप होइन र ? 

झुटको नी सीमा हुन्छ नि ? अलि अलि त सरम लाग्नु पर्ने होइन ? 


अब त बिहे खादा खादा वाक्क भयो होला आफन्त साथी भाईलाई नी 

जापान वाला नक्कली बिहेको पुलाउ मिठो थियो कि अष्ट्रेलियाको यो सिस लाई थाहा होला ।


छाति कुल्चिएर जानेको पौतालामा मलम लगाउने हैसियत राख्छु । तिमी जस्तो होईन जुन काँधमा पिर बिसायो त्यहि काँधमा घाउ दिएर जाने । जब समाजमा परिवारमा मिलेर बस्त सकिन्न भने बिहे गर्ने आँट किन गर्नु ? एक्लै बसे जस्तो हुन्न बिहे भनेको बन्धन हो । घरलाई कस्तो बनाउने भन्ने कुरा बुहारीको हातमा हुन्छ ।



साँचिकै जिन्दगीमा आमा भन्दा ठूलो न त कुनै नाता छ न त कुनै आफ्नो मान्छे नै । जसरी तिमी छोरीको लागी रुन्छौ त्यसरी नौ मेरो आमा नि छोरा । यो बुढेसकालमा टाढा नहोस साथमै बसिदियोस भनेर रुन्छिन् ।


चिनजान भएको बोलेको केहि समयमै पैसा पठाउँदा धुमधाम खर्च गरेर बिहे गर्दा महान भए । नेपाल हुँदा जति भनो त्यति दिउनजेल सुगर ड्याडि । लाखौ खर्च गरेर आमा छोरीको भिषा लगाएर यहाँ सम्म ल्याउँदा भगवान भए । जब स्गार्थ पुरा भयो म संग पैसा नि सकियो त्यसपछ बेकार । मेरो नि दुईटा बच्चा छन् उनिहरुलाई हेर्ने कि तिमीहरुलाई । एक जनाको कमाईले कति नै हुन्छ । जिरो ब्यालेन्समा आफै पुय्राएर एब रुपे नि बाउ सम्म मागेर खाने भयो भन्दै अलिकति सरम लागेन है लाईभ बसेर दुनियाको अगाडि ।


धेरै जनाले पि आरको लागी बिहे गरेको होईन । कलाकार मान्छे हो जहाँ जान सक्छ रे । नेपाली कलाकारलाई कुन देशमा पि आर दिएर राखेको रहेछ सन्तान सहित ? एक छिन गीत गाउन लान्छ नेपालीहरु आयोजक बनेर अनि थपक्क नेपाल फर्किने । बच्चा लान मिल्दैन ।


अब प्रेम हुने छैन म बाट फेरी कसैसंग । चिहानलाई जति सजाएपनि मरेको मान्छे फर्केर आउँदैन ।


यस्तै यस्तै भाबुक स्टाटसहरु निरन्तर रुपमा सुरेश खड्का मार्फत आईडि बाट आई रहेका छन् ।


सत्य के हुन यी दुवै जानुन । बाँकि केहि अपडेट आए हामी अवस्य भन्ने छौ ।


Link: https://www.facebook.com/smarttvnepal79/videos/1985601758560842

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Comments