जिवन कथा

5/block/random

होमपेज

4/sgrid/recent

Report Abuse

Find Us On Facebook

Advertisement

Ads

Featured Video

Video Example

Subscribe Us

कथा

5/block/recent

मेरो कथा

5/block/My Story

Contact form

Contact Us

Name

Email *

Message *

Followers

Labels

Smart Nepal Pvt. Ltd.

Smart Nepal Pvt. Ltd.
smartnepaltv@gmail.com

Footer Copyright

Design by - Blogger Templates | Distributed by CopyBloggerThemes.com

About Us

This website is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Breaking News

Top Post Ad

Below Post Ad

Popular Posts

चियापान

Featured Section

Skip to main content
Showing posts from July, 2024

काले के के बोल्यो बोल्यो मलाई बिस्तराले पोल्यो गीत बिवादमा आएपछि शान्ति श्री ले मागिन माफि ।

तिज गीत भनेर बजारभरी छरपस्ट अस्लिल गीतहरु आएको छन् । अरुले जे जस्तो गीत गाए बनाएपनि शान्ति श्री बाट दर्शकहरुले यस्तो आशा सायद गरेका थिएनन् होला । किन कि शान्ती श्री अहिलेका लोक दोहोरी गायक गायीकाहरुको अग्र स्थानमा पर्छिन । उनिलाईनै हेरेर नयाँ पुस्ताले यस क्षेत्रमा पाहिला टेक्ने र कसरी टे…

बल्खु पुलमुनि अड्किएको अवस्थामा पुरुषको शव फेला

रातिदेखि लगातार परेको वर्षाका कारण काठमाडौं उपत्यकाको वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढ्नुको साथै बाढी आएको छ । बर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण काठमाडौंको धेरैजसो ठाउँ अहिले जलमग्न भएका छन् । खोला किनारका बस्तीका साथै बजार पनि जलमग्न भएको छ । बर्षा र बा…

रक्सीले मातेर रड प्रहार गरी श्रीमतीको हत्या

दाङको राजपुर गाउँपालिकामा एक पुरुषले रडले हानेर श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका-१ रसरीखोला निवासी ३८ वर्षीय गणेश घर्तीले आइतबार राति मदिरा सेवन गरी आफ्नै श्रीमती ३६ वर्षीय वसन्ती घर्तीको रड प्रहार गरी विभत्स हत्या गरेका हुन् ।  मदिराले लठ्ठिएका गणेशले राति ९ बजे टाउकोमा रडल…

अस्पताल चलाउन भन्दै बनाएको भवनलाई चर्च बनाएपछि उपमहानगरले चलायो डोजर

डोजर भन्ने बितिकै बालेन् साह को झल्को आउँछ होला तर यो डोजर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चलाएका हुन् । धनगढीको मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चमा उपमहानगरले डोजर चलाएको छ । सोमबार मात्रै धनगढी उपमहानगरले लेट मेईन नामक संस्थाले लिएको अनुमति …

बिवाह गरेको ३ मिनेटमै डिभोर्स !

के तपाईं पत्याउनु हुन्छ विवाह भएको ३ मिनेट मै डिभोर्स तपाईं नझुक्किनुस् यो घटना साच्चै घटेको छ । अहिले  सम्बन्धमा असमझदारीका कारण सम्बन्दा  विक्षेत् गर्नेहरूको संख्या जुन सुकै देशमा पनि तीव्र रुपमा ले बढी रहेको छ । केही महिना वर्षमा संबंध विच्छेद  भएको त हामीले सु दाई आएका हौ तर विवाहको …

अमेरीकामा एन नेपालीको लुटेराहरुले गोली हानी हत्या । रुकुमका दिपक ओली ।

अमेरिकी सहर टेक्ससमा एक नेपाली नागरिकको गोली हानी हत्या भएको छ। नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको लुटेराको समूहले आइतबार गोली हानेर हत्या गरेको हो। ३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत थिए।  लुटेराहरूले ग्याँस स्टोरमा पस…

नेताहरूको मृत्युको लागि यमराजको पुजा,धर्मगुरु पुष्कर पक्राऊ

आफूलाई ‘धर्मगुरू’ भन्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।  धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले प्रशासनलाई जानकारी दिए । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्रा…

स्कूल बस दुर्घटना, कार्यालय सहयोगी र उनको छोराको मृत्यु

पोखरामा एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा घाइते भएकी बसकी सहचालकको मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पोखरा २१ बस्ने ३३ वर्षीय आरती बि…

बँदेल मार्न थापेको पासोमा परी गैँडा मरेपछि चार जना पक्राऊ ।

लगाएको अन्नबलीहरु बाँदर, सुगा,श्याल बँदेल लगाएत अन्य जनावरहरुले खाएर नष्ट गरिदिने हुँदा यसर ॉन्नबालीहरु जनावरले खाएर नष्ट नहोस भनी पासो थाप्ने चलन नेपालको अधिकांस ठाउँमा रही आएको छ ।  यसै कारण  बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ । भरतपुर महानग…

विद्यालय जान्छु भनेर निस्किएकी बालिकाको होटलमा भयो बलतकार ।

सुन्दै कहालिलाग्दो घटना घटेको छ दर्शकबिन । घरबाट निस्किएकि एक छात्राको केहिदिनपछि होटलमानै बलतकार भएको छ । ललितपुरको लुभूस्थित एक स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै गरेकि एक किशोरी बलात्कृत भएकी छिन् । स्कुल जान भनेर सँगै पढ्ने साथीसँग हिँडेकी उनी कोटेश्वरको गेस्ट हाउसमा बलात्कृत भएकी हुन् …

गुडिरहेको ट्रकमा आगलागी, जलेर सबै नष्ट

दर्षकबिन् विगतलाई पल्टाएर हेर्ने हो भने यसरी गुड गुदै को गाडीमा आगोलागी भई दुर्घटना  भएको र ज्यान समेत गुमाएको थुप्रै तथ्याङहरु भेटिन्छन्  । विशेषगरी सवारीसाधनमा  ठूलो दुर्घटनामा परेपछि आगलागी हुनु सामान्य हो । तर गुड्दा गुद्दैको सवारीसाधनमा आगो लाग्नु भने सामान्य होईन । पूर्व पश्चिम राज…

हेर्दा हेर्दै महाकाली नदीमा हाम फालिन एक किशोरी

एकै छिन यो भिडियो हेर्नुहोस त ! हेर्दा हेर्दै यी किशोरीले महाकालीको यो धमिलो बाढीमा हामफालेकी छिन् । भिडियोमा मान्छेहरूको भीड देख्न सकिन्छ उनलाई नदीमा हाम्फाल्नबाट रोक्न एक सुरक्षाकर्मी उनी नजिक पुग्न खोज्दै गर्दा  उनी उर्लेर आएको धमिलो बाढीमा हेलिन्छिन् सायद उनलाई मर्नुनै थियो होला । भि…

डर लाग्दो तरिकाले लुटिए पठाओ चालक । प्रहरी समात्यो २ व्यक्तिलाई ।

उपत्यकाका अधंकांस क्षेत्रहरुमा यातायातको सबै भन्दा छिटो र छरितो माध्यको रुपमा पठाओ लाई लिईन्छ ।  साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष को…

गन्जिमै मन्त्रालयमा पुगे मन्त्री दिपक मनाङ्गे । भन्छन् रक्शि खाएर मस्त सुत्छु ।

झट्ट हेर्दा साउथ इन्डियन भिलेन जस्तो देखिने यिनी हुन गण्डकी प्रदेश सरकारका अहिलेका मन्त्री राजीव गुरूङ (दीपक मनाङ्गे) । उनलाई हरकोहिले मन्त्री भन्दा पनि गुण्डागर्दिका नाइके भनेर चिन्ने गर्छन् । पैसा कमाउने उद्देश्यले काठमाडौंमा २०५०/५१ सालबाट समूह बनाएर गुन्डागर्दी गर्ने चलन चलेको हो। रा…

कुइना भन्दा तलको भागले कम्प्युटर चलाउने राई ओलीको सचिवालयमा पुनः नियुक्त

सामान्यतया हामी शारीरिक रुपमा स्वास्थ्य मानिस नै केही गर्न सकिएन गर्दा गर्दै पनि भएन भनेर हार खाइरहेका हुन्छौं तर यस्ता कति धेरै उदाहरणहरू छन्  जो शारिरीक हिसाबले हामी सामान्य व्यक्ति भन्दा अलि फरक छन् तर पनि उनीहरू जिन्दगी संग लडेर हिम्मतले अगाडि बढेका छन् जो सामान्य मानिसका लागि पनि प्…

विमान दुर्घटनामा परेका पाँच शव आफन्तले बुझे, अन्यका आफन्तहरूले बीमा रकम माग गर्दै

बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।   सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव आफन्तले  बुझेका छन् । त्रिवि शिक्षण अस्पतालबाट आज पाँच शव आफन्तले बुझेका हुन् ।  अस्पतालका अनुसार अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्ज…

सौर्य विमान दुर्घटनामा उद्दार गर्न खटिएका प्रहरी कर्मचारीहरु पुरस्कृत ।

बुधबार बिहान ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा उद्धारको लागि खटिने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘विमान चालक क्याप्टेन मनीषरत्न शाक्यलाई अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरी…

सौर्य एयरलाइन्सको विमान दुर्घटना : मृतकहरुको शव आज बुझाउने तयारी

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शुक्रबार आफन्तलाई बुझाउने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको र परिवारबाट सङ्कलन गरिएको हुलिया ‘म्याचिङ’ सकिएपछि आफन्तलाई बुझाइने त्रिवि शिक्षण अस्…

विमान दुर्घटनाबाट बाचेका पाईलट शाक्य भन्छ, उड्ने बितिकै विमान खस्यो कन्ट्रोल गर्नै सकिन ।

बुधवार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनामा १८ जना यात्रुको मृत्यु भयो भने विमानका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भए । उनको घटनास्थलबाट उद्धार गरि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।  केएमसी अस्पतालकी मेडिकल डाइरेक्टर डा.मिना थापाका अनुसार क्याप्टेन (मन…

प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उपचारत पाइलटलाई भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष रत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गरेका छन् । प्रधानमन्त्री ओलीले अस्पताल पुगेर पाइलट शाक्यको स्वास्थ्य अवस्था बारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले विमान दुर्घटन…

सौर्य विमानको भयानक दुर्घटना, एक ज्योतिषले दिएका डर लाग्दो संकेत।

३ दिनअगाडि युवा ज्योतिष दियु पौडेल नामक फेसबुक आईडी बाट श्रावण ९ गते देखि कार्तिक २३ गते सम्म वायु यानको दुर्घटना हुन सक्ने गोचरिय  सम्भावना भनेर पोस्ट गरेका थिए । देशमा आज साँच्चिकै अनिष्ट भएको छ । आज विमान दुर्घटना भई एकै ठाउँमा १८ जान को मृत्यु भएको छ भने १ जान को स्वास्थ्य अवस्था स्थि…

साथ नछाड्ने कसम खाएका साथीहरुले सासपनि छाडेनन् शुनिलको । गाली गरेको भन्दै ज्यान लिए ।

भनिन्छ साथी   हरेक सुख दुःख साट्ने मनको नजिक रहेको मित्र हो  तर यहाँ आफ्नै साथीहरुको समुहले चक्कु प्रहार गरी  आफ्नै साथीको हत्या गरेका छन् । साथीहरु नै उनको प्राण लिने दुस्मन बने । रोल्पामा एक युवकको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।  कपिलवस्तुको वाणग…

सर्वोच्च अदालत परीसर भित्रै जव वकिललेनै प्रहरीलाई लछारपछार पारिन यस्तो दृश्य देखियो ।

एकै छिन यी महिलाहरुको कुस्ति हेर्नुहोस । कालो कोट सफेद पाईन्ट लगाएकि यी महिला साँचैनै कालोकोटधारी हुन । अर्थात पेशाले उनि वकिल हुन । पढेर वकिन बनेकि यी महिलाले न्यायमूर्तीको काम गरेपनि आफूलाई भने अपराधको कठधेरामा आफैले हालेकि छिन् । यो भिडियो हेर्दा जनि आश्चर्य छ घटना घटेको ठाउँ सुन्दा अ…

निर्धयी आमा जस्ले बच्चा धेरै रुएको भनेर बच्चलाई बिष खुवाएर हत्या गरीन ।

संसारमा धेरै आमाहरुको कोख खाली भयो भनेर दिन रात रुएको देखेका छौ तर यो समाचार सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । यहाँ एउटि आमाले आफ्नै २ महिनाको बच्चाको हत्या गरेकी छिन् । आमा यस्तो सम्बन्ध जो हरेक दुःखको मलम बन्न सक्छिन । आमा  शब्दमा छुट्टै भावना लुकेको हुन्छ । आमा भनेकि जननी हुन सृष्टिक…

पाहुना आएका व्यत्तीहरुलेनै हत्यार प्रयोग गरी पूर्वराज्यमन्त्रीको गरे हत्या

सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ । उनको साविक गाउँको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।  घरको नजिकै एक बिहानौ रगतले लतपतिएको अवस्थामा रायको शव छिमेकीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मन्त्री रायकै घरमा काम गर्ने रामउजैन रायका अनुसार आई…

भीमेश्वरको शिलामा दुई पटक पसिना

प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको शिलामा शनिवार दिउँसो दुई पटक पसिना आएको छ । पहिलो पटक शनिवार दिउँसो १ः४७ बाट शिलाको बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकिएको र दोस्रो पटक ४ः०५ बजे शिलाको दाँयापट्टीबाट सुरु भै सबैतिर झन्डै १०-१२ मिनेट पसिना आएको  दोलखा भीमेश्वर गुठी व्यवस्थापन सम…

हास्य कलाकार हरिवंश आचार्य अचानक अस्पताल भर्ना

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि आचार्य विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् । विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर गएका थिए ।  हिजो विराट…