जिवन कथा

5/block/random

होमपेज

4/sgrid/recent

Report Abuse

Find Us On Facebook

Advertisement

Ads

Featured Video

Video Example

Subscribe Us

कथा

5/block/recent

मेरो कथा

5/block/My Story

Contact form

Contact Us

Name

Email *

Message *

Followers

Labels

Smart Nepal Pvt. Ltd.

Smart Nepal Pvt. Ltd.
smartnepaltv@gmail.com

Footer Copyright

Design by - Blogger Templates | Distributed by CopyBloggerThemes.com

About Us

This website is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Breaking News

Top Post Ad

Below Post Ad

Popular Posts

चियापान

Featured Section

Skip to main content

ओप्सना फिल्मस प्रा.लि.को राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ को मनोनयन सार्वजानिक

ओप्सना फिल्मस प्रा.लि.को स्थापनाको तेस्रो वार्षिकोत्सवको सु-अवसरमा आयोजना गरेको पहिलो संस्करण ओप्सना फिल्मस प्रा.लि.को राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ को मनोनयन सार्वजनिक भएको छ । अवार्डमा ३९ विधालाई समाबेश गरिएको छ । अवार्ड कार्यक्रम एक भव्य समारोहको विच हुने भएको छ ।

पहिलो संस्करण ओप्सना फिल्मस प्रा.लि.को राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ नोमिनेसन नामावली छनौट यसप्रकार छ ।



१. सर्वोत्कृष्ट आधुनिक गीत शब्दतर्फ

झलनाथ खनाल– आमा भन्नु

डिपी खनाल– मायाले दिएको एक सुक्का

अर्जुन हमाल– बाँच्ने चाहना हुँदानी

अनिषा राई– आमा

बाबुराम श्रेष्ठ– तिम्रो मिठो मुस्कान

२. सर्वोत्कृष्ट आधुनिक संगीततर्फ

राज कुमार बगर– बदलियो संसार

मिलन तिमल्सिना– आमा भन्नु

राजु शर्मा– विरहले रोएको

डि.आर. अटु– सताएर जाउँ

दिपक पाठक– सुनि दिने कोही भए

 

३. सर्वोत्कृष्ट आधुनिक गायकतर्फ

प्रदिप सापकोटा– आँखामा गाजल

केशव भावुक– छातीभित्र चित्र

आठपहरिया राई– हाम्रो प्रितको गीत भयो

मिलन तिमल्सिना– मलाई बात लागे

अशोक मुकारुङ– सँधै साथ

 

४. सर्वोत्कृष्ट आधुनिक गायिकातर्फ

नित्य शिवा– आमा तिमी

सुनिता थेगिम– झुट मात्र नबोलन

आशा लावती– आमाको दुःख सबैले

संगिता मगर– जिन्दगीको जंघार

तृप्ति खडका गुरुङ– तिमी राधा बन्नु

 

५. सर्वोत्कृष्ट पूर्वेली तथा लोकदोहोरी शब्दतर्फ

मंगल राई– गाईघाट बजार १

इन्द्रजीत लावती– ए सोल्टीज्यू

दिपक तामाङ– सोल्टीनी सेवारो

अर्जुन घिमिरे– चुलीदेवी माइ

जीवन मुकारुङ– जवानी मनलाई फुलैमा सारी

 

६. सर्वोत्कृष्ट महिला मोडल काँठे भाकातर्फ

सुस्मिता श्रेष्ठ– ढाका टोपी

पशुपति खनाल– सँगै लैजा मलाई

रिता बि.सी. –मनले मन परायो

आयुष्मा कार्की– गलबन्दी पछयौरी

संचिता बोलाखे– ढुकुरको गुड

 

७. सर्वोत्कृष्ट राष्ट्रिय गीत शब्दतर्फ

सिवा सुवेदी– मेरो मन नेपाली छ

श्याम बानिया– आकाश खुल्यो

बाबुराम श्रेष्ठ– राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना

प्रेम कटुवाल– हाम्रो भूमि

नरमान खालिङ राई– सुन नेपाली

 

८. सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक गायिकातर्फ

पासाङ ल्हामु शेर्पा– मेरो देश

बिन्दु राई– मेरो देश

राधा ज्ञवाली– हिमालमा घाम झुल्क्यो

गीता पाण्डे– राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना

श्याम कुमार बानियाँ– आकाशै फुल्यो

 

९. उत्कृष्ट आधुनिक मोडल महिला (नवतर्फ)

रुबिना राई– झुट मात्र नबोल

इसिम पोखरेल– धेरै माया गर्छु भन्थ्यौ

सन्जु मोक्तान– कहिले आउँछ ए जिन्दगी

एनी राई– पहिलो भेटको हेराईमा

अनु राई– कोसँग तिमी भुल्न थाल्यौ

 

१०. सर्वोत्कृष्ट पूर्वेली लोकगायकतर्फ

राजेन्द्र राई– लेकबेसी

प्रणिम राई– मालिङगो काटी

गोविन्द चोङवाङ– मनभित्र प्रिय

करविर तामाङ– कटारी बजार

नन्दु राई– धनकुटा हिले

 

११. सर्वोत्कृष्ट लिम्बु भाषाको गीत गायकतर्फ

संगम लिम्बु– निङसाङ पोक्लछ

कुशल थलङ– लुङमारक हिम्लो

आशा लिम्बु लावती– उन्छोन्बा याङहेखा

प्रकाश साउदेन– पोगीरो चुमसे

मनु नेम्वाङ– पालम खेदा

 

१२. उत्कृष्ट लोकदोहोरी गायक नवप्रतिभा

विष्णु सुवेदी– पछि लाग्यो म हिँडदा लुकेर

अजय किम्दाङ्ग (आठपहरिया)– दिलको पाना

संगम लिम्बु – डार्लिङ नभन

राज रुम्बा– आउन कान्छी

धर्मराज गिरी– सिन्धुपाल्चोक बाह्रबिसे

 

१३. सर्वोत्कृष्ट आधुनिक युगल गायकतर्फ

प्रचण्ड बाबु राई– दिल खोलेर कुरा गरन

रमेश पाठक– सातै सुर

चक्रभुषण राई– भेटुन है बारपानीमा

सुमन के.सी.– सँगै बाचौँला

सौगातजंग थापा– माया बराबरी

 

१४. उत्कृष्ट पपगायक नवतर्फ

रमेश राज लिम्बु– किन निष्ठुरी भयौ मेरो

प्रकाश क्षेत्री– किन किन यो मन

मदन राई– टाढै देखि

रुपेश लामा– मायाले धोका

योक्तुम्बा रमेश राज लिम्बु– सम्झना आउँछ तिम्रो

 

१५. सर्वोत्कृष्ट पपगायकतर्फ

नविन दाहाल– मेरो जीवनदेखि

रोशन धौभडेल– सर र

सपन श्रेष्ठ– लै बरी लै

नवल राई– तिमी बिना

आशिक प्रजापति– मिठो मुस्कान

 

१६. सर्वोत्कृष्ट फिल्मको नायकतर्फ

राजु पौडेल– तिमीतिरै तान्यो

दामोदर सापकोटा– उसको रुपै राम्रो

अन्जान तामाङ– फुल झैँ कोमल

ईशक राई– मरे भने मरेको पल

इअन लिम्बु– दुई कदम

 

१७. सर्वोत्कृष्ट चलचित्र संगीततर्फ

विकास चौधरी– काग भन्दा कोइली

बाबुल गिरी– सिम्पल सिम्पल

हेम प्रसाद शेरचन– बेलटार बजार

भिम बस्नेत– उसको रुपै राम्रो

दिनेश परियार– मगरकी छोरी

 

१८. सर्वोत्कृष्ट छायांकन आधुनिकतर्फ

अरुण न्यौपाने– झुट मात्र नबोलन

विनोद किराँती– माया अझै साँचेको छु

कमल कुँवर– मुसुरदानी

सुमन थापा– कस्ती रहिछौ कुन्नी

सुजन श्रेष्ठ– मत फसे जस्तो लाग्यो

 

१९. सर्वोत्कृष्ट भिडियो निर्देशन लोकपूर्वेली गीततर्फ

प्रबिन थापा– डोको राम्रो बासको चोया

मौसम हिमाली– पूर्वलाई पश्चिम सारौँकी

सुमन सागर जंग केसी– मैले त खोजेको

भिम लामा– माया धराने

दुर्गा बान्तवा राई– गाईघाट बजार २

 

२०. सर्वोत्कृष्ट काँठे लोकदोहोरी गायिकातर्फ

वसन्ती सुनुवार– पावर देखाइ देऊ

संगीता पहरी– नक्कली

अमृता लुंगेली मगर– सगरमाथा हिमाल

दिया दुलाल– नैना रेसम

बिन्दु बि.सी.– फुलबारीमा गेट

 

२१. सर्वोत्कृष्ट देउडा गायकतर्फ

महेश ओजी– लैजा परान

रोहित देउवा– मसुर्दानी

सन्तोष जैसी– सँगै लैजा मलाई

सुर्य विरही साउद– मेरा गाउँ माल्टी

भुवन प्रकाश बडु– मेरी मखमली

 

२२. सर्वोत्कृष्ट नृत्य निर्देशक

सन्दिप भुजेल– माया बन्धन यो

सुरेन पाण्डे– फुल झैँ कोमल

सबिना थापा मगर– तिमी तिरै हान्यो

प्रकाश कुमार दर्लामी– मगरकी छोरी

राम कुमार दर्जी– मनको माया

 

२३. सर्वोत्कृष्ट आधुनिक गीतको मोडलतर्फ

सुशिला श्रेष्ठ– जिउनु न मर्नु बनायो

जुना कार्की– पूर्वलाई पश्चिम सारौँ

की एल.पी. शर्मा– मनमा प¥यो चोट

पदम बस्नेत– सम्झना

सरिष्मा रम्जाली मगर– थामिदेउ हात

 

२४. सर्वोत्कृष्ट पप गायक गायिकातर्फ

टेक बहादुर अधिकारी– ओई सानी

संगम राई– एउटा कुरा

विनिता राई– उभो उभो चढौं की

नम्रता राई– आँखैमा तस्विर लुकेको छ

अमृता लिम्बु– ए झरी

 

२५. सर्वोत्कृष्ट देउडा पुरुष मोडलतर्फ

दिपेश परियार (दिप्सन)– काठको बाकस

सन्तोष जैसी– सँगै लैजा मलाई

मुकुन्द भट्ट– हजार खुसी

बलभद्र कुँवर– ओ पियारा

चक्र बम– मुसुरदानी

 

२६. सर्वोत्कृष्ट भिडियो निर्देशन आधुनिक गीततर्फ

नगेन्द्र लोहोरुङ राई– फुल रोपी

रोशन कुमार श्रेष्ठ– धेरै माया

मिराज अर्याल– सारैमाया लाइसक्यो २

नबिन पन्त– मेरो चिता माथि

गौरव गिरी– सँगसँगै

 

२७. सर्वोत्कृष्ट पप निर्देशनतर्फ

संजित सुवेदी– मेरो मनमा तिमी छौ

अनु राई– सुनन सुनन

मिथुन बिजी– मिठो सपना

मौसम तामाङ– आँखा भित्र

सपन श्रेष्ठ– आउ सँगै झुमौ

 

२८. सर्वोत्कृष्ट ध्वनी मिश्रणतर्फ

खडक बाजुराली– सानु दुःख पर्छ नै

कुमार राना– पूर्वलाई पश्चिम सारौँ की

चन्द्र चौधरी– अमेरिकामा ब्रेकफास्ट

गोविन्दा सोनी– काली गोरी

दिनेश राज बाहक– सुन न सुन न

 

२९. सर्वोत्कृष्ट देउडा महिला मोडेलतर्फ

सुस्मिता कुँवर– कहाँ धडकिन्छ मटु

सोनिया आरएल शाही ठकुरी– ओ पियारी

जुना कार्की– सानु दुःख पर्छ नै

आयुष्मा कार्की– गलबन्दी र पछयौरी

उर्मिला डिएस शाही– मसुरदानी

 

३०. सर्वोत्कृष्ट एडिटरतर्फ

मिराज अर्याल– बन्दीपुरैमा

ललित साउद– फुल झैैँ कोमल

ओम प्रसाद प्रसाई– झुट मात्र नबोलन

सञ्जय कोइराला– तिमीले दिएका

हेमन्त थापा मगर– मोडर्न

 

३१. सर्वोत्कृष्ट फिल्मको शब्दतर्फ

पहल बहादुर बस्नेत (जलन)– उनी र मभित्रको

निरुशा भट्टराई– एकै नजर

शंकर अधिकारी घायल– आफैँमा हराउँदै

विक्रम के.सी. – फुल झैँ कोमल

डि.पी. खनाल– फन्फनी

 

३२. सर्वोत्कृष्ट फिल्म गायकतर्फ

सुमन के.सी.– फुल झैँ कोमल

सागर आले मगर– मगरकी छोरी

बाबुल गिरी– तिमी तिरै तान्यो

राजन श्रेष्ठ–सिम्पल सिम्पल कान्छी

बुद्धिमान तामाङ– आज मलाई के भयो

 

३३. सर्वोत्कृष्ट गायक आधुनिक नवप्रतिभातर्फ

ओम सुनार– मायाले सजाउँला

नागेश चामलिङ– यो दर्द थाम्ने कहिले

इन्द्र श्रेष्ठ– ओर्ली झर्ने

नवराज पराजुली– कहिले आउँछ

विगत राई– स्वर्गकी रानी

 

३४. सर्वोत्कृष्ट राई भाषाको गीततर्फ

मणी राई– दे तुरुङ चित्र

आठपहरिया राई– घिन्ताङ घिन्ताङ मादलै टेने

वसुन्धरा राई– दे तुरुङ

सन्तोष दुमी राई – सलाम सिङसो

मनुहाङ किराँती– साल्पा सिलिछोमी

 

३५. उत्कृष्ट आधुनिक शब्द नवतर्फ

सरेखा राई– तिमीले दिएका

सपना उद्धव गौतम– जिन्दगीको गोरेटोमा

विमला आठपहरिया राई– अन्जुलीमा पानी भरे

बिना राई– तिमी आयौ जिन्दगीमा

मिना श्रेष्ठ – पानी बिना धारामा

 

३६. उत्कृष्ट मोडल पुरुष (नव)

सुजाने लामा– तिमीले दिएका सपनाहरु

लोकनाथ आचार्य– खुशी हुनु

भेष कुमार अस्तानी– ओ मेरी फुच्ची

किशोर शाही– पहिलो भेटको हेराईमा

सुमन थापा– धेरै माया गर्छु

३७. सर्वोत्कृष्ट पप शब्दतर्फ

मिनसागर लामा– उभो उभो लेकमा

दावा तामाङ– तिमी रिसायौकी

डि.बि. तामाङ– उभो उभो चढौँ की

उत्सव चालिसे– पिडा

प्रेमा संगम– कालिन्चोक घुमेर जाउँ

 

३८. सर्वोत्कृष्ट म्युजिक एरेन्जर

संजय हमाल– मायामा उसको

राजेन्द्र बजगाई– आकाशै खुल्यो

विष्णु तामाङ– काली गोरी

सबिन लिम्बु– तिमी मेरो प्यारो

रामकृष्ण थापा– झुट्टो मात्र नबोलन

 

३९. उत्कृष्ट काठे लोक गीत गायक नवतर्फ

जी. सन भट्ट– निरकलम

सबनम आचार्य– गलबन्दी पछयौरी

सुजल खत्री– सगरमाथा हिमाल हाँसेको

उद्धव घिमिरे– ढुकुरको गुँड

सुमन राई– बिनायो खीप्ने कान्छा बाबै



Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Comments