माघ, काठमाडौँ । नयाँ टेलिश्रृंखला डिङ्नोको प्रसारण सुरु भएको छ । सामाजिक परिवेशलाई जिवन्त उतार्दै फरक स्वादमा फरक भूगोलबाट निर्माण गरिएको डिङ्नोको गएको सोमबार देखी हिमालय टेलिभिजन र ईएच डिजिटल युट्युवमार्फत प्रसारण सुरु भएको छ । टेलिश्रृंखलाको पहिलो भाग सार्वजनिक भएसँगै दर्शकको सकारात्म…