सांगीतिक बजारमा धेरै समय पछि पूवेलि गीत दिल माया सार्वजनिक भएको छ । भिडियोमा सरोज रा‌णा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकि मोडल बिना राउत हुन । उत्त गीतमा  आवाज भने राजन श्रेष्ठ र पवित्रा गुरुङ्गले दिएका छन् । लामो समयदेखी नेपाली गीत संगीतमा भिजेका राजन श्रेष्ठ गायक मात्र नभएर यस गीतक…