साहित्यकार एवम् पत्रकार विनोद दाहाल वत्सद्वारा विभिन्न व्यक्तित्वहरू माथि लेखिएको एक स्तरीय विश्लेषणयुक्त पुस्तक "अन्तरङ्ग" (केही अग्रणी व्यक्तित्वहरूसँगको विमर्श) एक समारोहबीच सार्वजनिक भएपछि उक्त पुस्तकमा विभिन्न व्यक्तिहरूको विषयमा लिखित उहाँहरूका सम्पूर्ण विवरण उहाँहरूले आ…