जिवन कथा

5/block/random

होमपेज

4/sgrid/recent

Report Abuse

Find Us On Facebook

Advertisement

Ads

Featured Video

Video Example

Subscribe Us

कथा

5/block/recent

मेरो कथा

5/block/My Story

Contact form

Contact Us

Name

Email *

Message *

Followers

Labels

Smart Nepal Pvt. Ltd.

Smart Nepal Pvt. Ltd.
smartnepaltv@gmail.com

Footer Copyright

Design by - Blogger Templates | Distributed by CopyBloggerThemes.com

About Us

This website is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Breaking News

Top Post Ad

Below Post Ad

Popular Posts

चियापान

Featured Section

Skip to main content

ललितपुर महानगर २५ मा स्वतन्त्र उमेदवारको पल्ला भारी ।



ललितपुर महानगरपालिका वडा नम्बर २५ मा यति बेला निर्वाचनको माहौल खुबै तातिएको छ। एकातिर राजनीतिक दलका तर्फ बाट उमेदवारी दिएका उमेदवारहरु र अर्को तर्फ जनताले आसाध्यै रुचाएका स्वतन्त्र बाट आफ्नो उमेदवारी दिने स्थानीय उमेदवारहरु बीच  कडा प्रतिस्पर्धा हुने देखिएको छ। 



यसै बीच २५ नम्बर वडामा स्वतन्त्र उमेदवारी दिने नारायण खड्का "नकुल" को चर्चा चुलिएको छ। जनाता माझ अत्यन्तै लोकप्रिय रहेका खड्का स्थानीय जनताको माया , साथ र समर्थनले  आसन्न स्थानीय निर्वाचनमा स्वतन्त्र तर्फबाट वडा अध्यक्षको उमेद्वार बन्नु भएको छ। 

 सम्पूर्ण वडा बासीको चाहाना अनुसार स्थानीय समाजसेवी खड्काले आफ्नो स्वतन्त्र उमेदवारी दिनु भएको हो। बिगत ३ दसक देखि जनताको सेवामा लाग्दै आउनु भएको खड्का यस निर्वाचनमा चुनाबी प्रतिस्पर्धामा देखिनु भएको छ।  


स्वतन्त्र उमेदवारी दिनु भएका खड्काको चुनाब चिन्न पुतली रहेको छ। गत १८ गते देशैभरि स्वतन्त्र उमेदवारी दिने सबै उमेदवारहरुलाई चुनाब चिन्ह वितरण गरेको थियो । 



स्थानीय माझ नकुल खड्काको नामबाट परिचित खड्का स्थानीय क्षेत्रमा बिगत लामो समय देखि समाज सेवा गर्दै आउनु भएको थियो। २०७२ बैशाखमा आएको विनासकारी भूकम्पमा उहाको सक्रियता र वडामा भूकम्पमा परि जिबन गुमाउनेका परिवारलाई उहाले  पुराउनु भएको अतुलनिय सहयोगको बारेमा अझैँ पनि स्थानीयहरू उहाको प्रसंसा गरेर थाक्दैनन्। समाजसेवामा लामो समय देखि आफुलाई बेस्त् बनिरहनु भएका नकुल खड्का यस स्थानीय निर्वाचनमा  जनताको प्रतिनिधि बनेर जनताको सेवामा आफुलाई समर्पित बनाउने योजनामा हुनुहुन्छ। 


उहाले आफ्नो वडामा आफ्ना मतदातालाई आफ्नो उमेदवारी र भाबि योजनाको बारेमा बुझाउदै आउनु भएको छ। समाज सेवागर्दै गर्दा अचानक किन राजनीतिमा आउनु भयो ?भन्ने हाम्रो प्रश्नमा उहाले भन्नु भयो " समाज सेवा गर्दै आएको म अब अलि फ़राकिलो  हिसाबले समाजको सेवामा आफुलाई समर्पित बनाउने हिसाबले र आधिकारिक रुपमा जनताकै प्रतिनिधि बनेर अझ प्रभाबकारी ढंगले आफुलाई जनतामाझ लैजाने उदेस्यले आफ्नो उमेदवारी हो भन्ने उहाको भनाई थियो। 




उहाले आफ्नो वडाको अघिल्लो निर्वाचनमा आएका प्रतिनिधिको बारेका काम नै गर्न नसकेको बताउनु भएको छ। जनताको धेरै समस्या रहादारहादै पनि जनाताको आधारभूत समस्या लाई पनि सम्बोधन गर्न नसकेको उहाको आरोप थियो। 



अघिल्लो स्थानिय निर्वाचनमा वडा अध्यक्षमा जितेका व्यक्तिले  जनताको पक्षमा  काम नै  गर्न नसकेको र झनै बेथिति बढेको  भन्दै स्थानिय जनताको गुनासो गरेका थिए ।पार्टीले जिताएर पठाएको जनप्रतिनिधिले काम नै नगर्ने भन्दै  अब कुनै पनि पार्टीलाई मत नदिएर स्वतन्त्र उमेदवारलाई जिताउने स्थानिय मतदाताहरुको भनाई रहेको छ । जनताको साथ् र समर्थन बटुलेका स्वतन्त्र उमेदवारी दिनु हुने  खड्का आफ्नो जित सुनिश्चित भएको भन्दै घरदैलो कार्यक्रममा बेस्त रहनु भएको छ। 

भिडियो हेर्न :-

https://youtu.be/OltiEx4gw14

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Comments

Post a Comment