आफ्नो देश छाडेर जाने रहर कसैलाई नहोला तर वाध्यताले गर्दा धेरैले देश छाडेर शरणार्थी जिवन विताउन बाध्य भएका हुन्छन् । हो त्यस्तै उदाहरण भएका छन् ईरानका मुहमद । नेपालमा उनलाई आर्यन भनेर बोलाउँद रहेछन् । उनि ईरान छाडेर नेपालमा शरणार्थी जिवन बिताउन थालेको ३ वर्ष भयो तर आफ्नो देश छाडेर उनलाई कुनै पश्चताप भने रहेनछ । आफ्नै देशमा भोगेको त्यो पिडालाई भने क्यामारामा खासै बोल्न चाहेनन् । नेपाल रहदाँपनि धेरे मिहेनत गरेको र दुःख पाएपनि अहिले न्यू रोडको असन वरीपरी चिया बेचेर जिबिको पार्जन गर्दै छन् । उनको परीवारमा १ श्रीमती बुवा र २ भाईहर रहेछन् । उनको श्रीमती भने नेपाली र श्रीमतीसंग बसेको मायापनि चिया कफिबाटै सुरु भएको रहेछ । ठमेलमा टावेल व्यापार गर्दा उनको श्रीमतीलेपनि चिया बेच्दि रहेछिन् । उसै समय केहि चिया खाएपछि बसेको प्रेमलाई प्रेम दिवशको दिन पारेर राखेको प्रस्ताप उनकी चियावाली श्रीमतील सहजै स्विकारेछिन् । आर्यनको मिहेनत देखेर सासु ससुरालेपनि त्यो सम्धनधलाई नाई भन्न सकेनन् । आज उनको जिवन चिया व्यापारबाछ चली रहेको छ । श्रीमतीले बिहान बेलुका चिया बनाउने र आर्यन भने त्यहि श्रीमतीले बनाएको मिठो चिया सबैलाई बेचेर हिड्छन् । जाडो बढेसंगै चिया व्यापार बढेको र धेरैले उनलाई शरणार्थी भनेर माया गर्दै उनको हातको चिया खाई दिने बताए । चिया व्यापार बाटै महिनामा ६०००० कमाउने र केहि पैसा जम्मा गरी व्यापार गर्ने सोच रहेछ उनको । उनको अन्तर्वाता हामीले Smart Nepal यु टुब नामक चयानलमा लिएका छौ । सबैले हेरेर प्रतिकृया दिनुहोला ।
ईरानी बेहुलासंग नेपाली छोरीको बिवाह ॥ नेपाल आएपछि चियाको कपमा बसेकाे आर्यन र वर्षाको प्रेम ॥ Aaryan
Slingo Games - Sign up now and play for real money right from your
ReplyDeleteSlingo https://deccasino.com/review/merit-casino/ is one of the most popular and popular slots on the market https://access777.com/ today. Enjoy classic, traditional slots from the comfort febcasino of your herzamanindir.com/ home with septcasino our