हात्ती जमनमा पाईने सबै भन्दा ठूलो प्राणी हो । अझ हिन्दु धर्ममा त यसलाई भगवान गणेशको प्रतिक भनेरपनि मानिन्छ । आज हामी हात्ती बारे बुझ्न चितवनको कुम्रुद सामुदायीक बन वरीपरी घुम्ने छौ । एउटा हात्तिको मुल्य झण्डै २ करोड पर्दो रहेछ ।
जङ्गलको हात्ती घरमा ल्याएर पाल्नु सामान्य कुरा भने होईन । हात्ती ले के खान्छ कति खान्छ र माउतेको ईसारामा कसरी नाच्छ यो सबै कुरा भिडियोमा समाबेस गर्ने छौ । भाले हात्ति पोथी हात्ति भन्दा थोरै बदमास हुने भएकाले धेरैले पोथि हात्ति रुचाउँद रहेछन् । जङ्गलमा मानिस हराए भने खोज्न जाने सुरक्षीत माध्यम हात्तिलाई रोज्नु पर्ने रहेछ । हात्तिले आफ्नो माउनेले भनेको मात्र मान्ने र अर्को माउतेको कुरा नबुझ्ने कुरा थाहा भयो ।
Animal Rights का कारण चितवन राष्ट्रिय निकुञजमा हात्ती मार्फत गरीने जङ्गल सफारी बन्द भएपछि प्राईभेट हात्तीहरु बाट मत्रै जङ्गगल सफारी गरीन्छ त्योपनि नजिकै रहेको कुम्रुद सामुदाहिक वनमा । तवबाट हात्ती किनबेचमापनि बन्देज गलाईएको छ ।
हात्ती पालेर बसेका किसानहरु यति बेला मारमा परेका छन् । पहिला हुने आम्दानिका ढोकाहरु प्राय बन्द भएको छ । बाघले मान्छे खायो भन्ने थाहा पाएपछि जङ्गल भित्र हात्ती बिना पस्न नसोचेपनि हुन्छ । तर तयहि हात्तीबाट आम्दानि नहुँदा अब प्रईभेट हात्तीहरु मासिने अवस्थामा छ ।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोला ।
Comments
Post a Comment